ख्वासख्वास

Romanized: khvaasakhvaasa, khvaasakhvaas, khvaasakhvasa, khvasakhvaasa

बन्धन फुस्कँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व ख्वास]

१.
बन्धन फुस्कँदाको किसिमले।
२.
हेलचेक्य्राइँ गरेर कुनै वस्तु खुरुखुरु हाल्दा वा घुसार्दाको किसिमले।

सम्बन्धित शब्दहरू