ख्यासख्यास
Romanized: khyaasakhyaasa, khyaasakhyaas, khyaasakhyasa, khyasakhyaasa
छिटोछिटोसँग वा मन नलगाई (कुनै कुरा लेख्ने किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. ख्यास्+अ (द्वि.)]
१.
छिटोछिटोसँग वा मन नलगाई (कुनै कुरा लेख्ने किसिम)।
२.
घाँटीमा सकसक लाग्ने गरी।
३.
मनै नदिई (कुनै वस्तु रगड्ने किसिम)।