कार्याभ्यास
Romanized: kaaryaabhyaasa, kaaryaabhyaas, kaaryaabhyasa, kaaryabhyaasa
कामको अभ्यास; सिकेको कुरालाई व्यवहारमा उतार्न गरिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कार्य+अभ्यास]
1
कामको अभ्यास; सिकेको कुरालाई व्यवहारमा उतार्न गरिने काम।