पूर्वाभ्यास

Romanized: purvaabhyaasa, purvaabhyaas, purvaabhyasa, purvabhyaasa

काम गर्न थाल्नुभन्दा पहिले गरिने अभ्यास; कुनै कामको पूर्वतयारी; पूर्वतालिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काम गर्न थाल्नुभन्दा पहिले गरिने अभ्यास; कुनै कामको पूर्वतयारी; पूर्वतालिम।
२.
पूर्वाभिनय।

सम्बन्धित शब्दहरू