पूर्वाभास

Romanized: purvaabhaasa, purvaabhaas, purvaabhasa, purvabhaasa

पछि हुने कुनै कामकुरा आदिको पहिले नै देखिने लक्षण; पछि आउने परिस्थिति वा हुने घटनाको पूर्वलक्षण; पूर्वसङ्केत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पछि हुने कुनै कामकुरा आदिको पहिले नै देखिने लक्षण; पछि आउने परिस्थिति वा हुने घटनाको पूर्वलक्षण; पूर्वसङ्केत ।

सम्बन्धित शब्दहरू