पूर्वकथा
Romanized: purvakathaa, purwakathaa, purvakath, purwakatha
पहिलेको कथा; पुरानो कथा वा घटना; यसभन्दा अघिको कथा; कथाको पहिलो अंश; पुर्खा वा पुराना युगको कथा, कहानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पूर्व+कथा]
1
पहिलेको कथा; पुरानो कथा वा घटना; यसभन्दा अघिको कथा; कथाको पहिलो अंश; पुर्खा वा पुराना युगको कथा, कहानी।