पूर्वकम्प

Romanized: purvakamp, purwakampa, purwakamp, poorvakampa

ठुलो भूकम्प आउनुभन्दा अगाडि भूकम्पको पूर्वसङ्केतका रूपमा हुने कम्पन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ठुलो भूकम्प आउनुभन्दा अगाडि भूकम्पको पूर्वसङ्केतका रूपमा हुने कम्पन।
२.
कामजरो आदिमा जरो आउनुभन्दा पहिले शरीरमा हुने नजानिँदो कम्पन।

सम्बन्धित शब्दहरू