पूर्वक

Romanized: purvak, purwaka, purwak, poorvaka

भाववाचक नामशब्दका पछाडि प्रयोग हुने, साथ वा सहित अर्थ बुझाउने शब्द (जस्तै- कृपापूर्वक, भक्तिपूर्वक,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
भाववाचक नामशब्दका पछाडि प्रयोग हुने, साथ वा सहित अर्थ बुझाउने शब्द (जस्तै- कृपापूर्वक, भक्तिपूर्वक, आनन्दपूर्वक आदि)।
२.
साथ; सहित।

सम्बन्धित शब्दहरू