पूर्वकर्म
Romanized: purvakarm, purwakarma, purwakarm, poorvakarma
अघिल्लो जन्मको कर्म; पूर्वजन्मको कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अघिल्लो जन्मको कर्म; पूर्वजन्मको कर्म।
२.
पहिले गरेको कर्म; पहिलेको काम; पहिलो काम; प्रथम कार्य।
३.
कुनै काम गरिनुभन्दा पहिलेको तयारी।