पूर्वक्रम

Romanized: purvakram, purwakrama, purwakram, poorvakrama

पहिलेको क्रम; पूर्वशृङ्खला; पहिलेको सिलसिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पहिलेको क्रम; पूर्वशृङ्खला; पहिलेको सिलसिला।

सम्बन्धित शब्दहरू