पूर्वकल्पित
Romanized: purvakalpit, purwakalpita, purwakalpit, poorvakalpita
पहिले सोचिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पहिले सोचिएको।
२.
पूर्वकल्पना गरिएको।