देवकल्प

Romanized: devakalp, dewakalpa, dewakalp, debakalpa

साधनाद्वारा देवत्व गुणको आर्जन गरेर देवताका कोटिमा पुगेको; देवतातुल्य; देवसदृश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
साधनाद्वारा देवत्व गुणको आर्जन गरेर देवताका कोटिमा पुगेको; देवतातुल्य; देवसदृश।

सम्बन्धित शब्दहरू