पापकल्प
Romanized: paapakalpa, paapakalp, papakalp, papakalpa
पापकर्मले जीविका चलाउने; पापीको जस्तै काम गर्ने; पापीलाई फाइदा गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पापकर्मले जीविका चलाउने; पापीको जस्तै काम गर्ने; पापीलाई फाइदा गराउने।