ब्रह्मकल्प
Romanized: brahmakalp, brahmakalpa
ब्रह्माको आयु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ब्रह्माको आयु।
२.
ब्रह्माण्डको आयु।
३.
सृष्टिको उपक्रम।