ब्रह्म

Romanized: brahm, brahma

वेदान्तदर्शनअनुसार जगत्को मूल कारण मानिएको सत्, चित् र आनन्दस्वरूप तथा नित्य, निर्विकार र महान् चेतनतत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वेदान्तदर्शनअनुसार जगत्को मूल कारण मानिएको सत्, चित् र आनन्दस्वरूप तथा नित्य, निर्विकार र महान् चेतनतत्त्व।
२.
आत्मा; परमात्मा; ईश्वर ।
३.
वेद ।
४.
ब्रह्मा; ब्राह्मण।
५.
सत्य।
६.
प्रणव ।

सम्बन्धित शब्दहरू