ब्रह्मकूर्च
Romanized: brahmakurcha, brahmakurch, brahmakoorcha, brahmakoorch
प्रायश्चित्तका निम्ति गरिने एक व्रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रायश्चित्तका निम्ति गरिने एक व्रत।
२.
पञ्चगव्य।