ब्रह्मण्य
Romanized: brahmany, brahmanya
ब्रह्म वा ब्राह्मणमा श्रद्धा राख्ने; वेदाध्ययन वा ईश्वरमा रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ब्रह्म वा ब्राह्मणमा श्रद्धा राख्ने; वेदाध्ययन वा ईश्वरमा रत।
२.
ब्रह्मसम्बन्धी; ब्राह्मणको योग्य।