ब्रह्मकर्म

Romanized: brahmakarm, brahmakarma

ब्राह्मणले गर्नुपर्ने यज्ञ गर्नुगराउनु, पढ्नुपढाउनु, दान दिनु, दान लिनुजस्ता वेदविहित कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ब्राह्मणले गर्नुपर्ने यज्ञ गर्नुगराउनु, पढ्नुपढाउनु, दान दिनु, दान लिनुजस्ता वेदविहित कर्म।

सम्बन्धित शब्दहरू