अब्रह्मण्य

Romanized: abrahmany, abrahmanya

ब्राह्मणलाई योग्य नभएको; ब्राह्मणले गर्न नहुने; ब्राह्मणको प्रतिकूल (कर्म)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ब्राह्मणलाई योग्य नभएको; ब्राह्मणले गर्न नहुने; ब्राह्मणको प्रतिकूल (कर्म)।
२.
ब्राह्मणमा आस्था नराख्ने।
३.
(नाम) संस्कृत नाटकका अनुसार नाटकमा कुनै अनुचित कुराको सूचना गर्दा नेपथ्यमा उच्चारण गरिने शब्द।

सम्बन्धित शब्दहरू