अब्रह्मचर्य
Romanized: abrahmacharya, abrahmachary, abrahmacary, abrahmacarya
ब्रह्मचर्यमा नरहेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ब्रह्मचर्यमा नरहेको अवस्था।
२.
(विशेषण)
ब्रह्मचर्यको पालना नगर्ने।