ब्रह्मचर्य
Romanized: brahmacharya, brahmachary, brahmacary, brahmacarya
स्त्रीसमागमबाट अलग रही वेदादिको अध्ययन गरिने, ब्राह्मण आदिको कर्म वा व्रत; आर्यहरूका चार आश्रममध्ये पहिलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
स्त्रीसमागमबाट अलग रही वेदादिको अध्ययन गरिने, ब्राह्मण आदिको कर्म वा व्रत; आर्यहरूका चार आश्रममध्ये पहिलो आश्रम।