ब्रह्मचक्र

Romanized: brahmachakra, brahmachakr, brahmacakr, brahmacakra

ब्रह्माण्डको चक्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ब्रह्माण्डको चक्र।
२.
संसारको चक्र।

सम्बन्धित शब्दहरू