ब्रह्मज्ञानी
Romanized: brahmajnyaani, brahmajnyani, brahmajnaani, brahmajnyaanee
ब्रह्मलाई चिनेको; परमार्थतत्त्व बुझेको वा जानेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
ब्रह्मलाई चिनेको; परमार्थतत्त्व बुझेको वा जानेको।