ब्रह्मीकर्म
Romanized: brahmikarm, brahmeekarma, brahmeekarm, brahmiikarm
ब्राह्मणले गर्नुपर्ने यज्ञ गर्नु गराउनु, पढ्नु पढाउनु, दान दिनु, दान लिनु जस्ता वेदविहित कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ब्राह्मणले गर्नुपर्ने यज्ञ गर्नु गराउनु, पढ्नु पढाउनु, दान दिनु, दान लिनु जस्ता वेदविहित कर्म।