नवकल्प

Romanized: navakalp, nawakalpa, nawakalp, nabakalpa

विभिन्न कल्पहरूमध्ये आजभन्दा ६ करोड वर्षपहिले सुरु भएको, स्तनपायी जीव र मनुष्यको सृष्टि आरम्भ हुन थालेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विभिन्न कल्पहरूमध्ये आजभन्दा ६ करोड वर्षपहिले सुरु भएको, स्तनपायी जीव र मनुष्यको सृष्टि आरम्भ हुन थालेको कल्प वा युग।

सम्बन्धित शब्दहरू