सविकल्प

Romanized: savikalp, sawikalpa, sawikalp, shavikalpa

एउटै मात्र नभएर विकल्प वा अर्को पक्ष नि भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एउटै मात्र नभएर विकल्प वा अर्को पक्ष नि भएको।
२.
यही हो भनेर अठोट गर्न नसकिने; सन्दिग्ध।
३.
(नाम) कुनै आलम्बनको सहायताबाट हुने समाधि।
४.
वेदान्तमा ज्ञाता र ज्ञेयका अन्तरको ज्ञान।

सम्बन्धित शब्दहरू