अविकल्प

Romanized: avikalp, awikalpa, awikalp, abikalpa

विकल्प नभएको; अर्को पक्ष नभएको; सट्टा नभएको; निर्विकल्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विकल्प नभएको; अर्को पक्ष नभएको; सट्टा नभएको; निर्विकल्प।
२.
सन्देह नभएको; निस्सन्दिग्ध।
३.
(नाम) अर्को पक्ष वा विकल्प नहुनाको स्थिति; सन्देहको अभाव।

सम्बन्धित शब्दहरू