अविकलाङ्ग
Romanized: avikalaangga, avikalaangg, avikalangga, awikalaangga
विकल अङ्ग नभएको; अङ्गभङ्ग नभएको; सबलाङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विकल अङ्ग नभएको; अङ्गभङ्ग नभएको; सबलाङ्ग।