अविख्यात
Romanized: avikhyaata, avikhyaat, awikhyaata, avikhyat
विख्याति नपाएको; अप्रचलित; अप्रसिद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विख्याति नपाएको; अप्रचलित; अप्रसिद्ध।