अभिख्यात

Romanized: abhikhyaata, abhikhyaat, abhikhyat, abhikhyata

प्रसिद्ध; विख्यात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रसिद्ध; विख्यात।
२.
शोभित

सम्बन्धित शब्दहरू