अनाख्यात
Romanized: anaakhyaata, anaakhyaat, anaakhyata, anakhyaata
नभनिएको; अकथित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अन्+आख्यात]
1
नभनिएको; अकथित।