कुख्यात

Romanized: kukhyaata, kukhyaat, kukhyat, kukhyata

नराम्रो कामकुरामा प्रसिद्धि पाएको; बदनाम; निन्दित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नराम्रो कामकुरामा प्रसिद्धि पाएको; बदनाम; निन्दित।

सम्बन्धित शब्दहरू