आख्यात

Romanized: aakhyaata, aakhyaat, aakhyata, akhyaata

भनिएको; कथिएको; कहिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भनिएको; कथिएको; कहिएको।
२.
सबैले थाहा पाएको; प्रसिद्ध; ख्यातिप्राप्त।
३.
(नाम) समापिका क्रिया बुझाउन धातुमा लगाइने प्रत्यय; तिप्रत्यय।

सम्बन्धित शब्दहरू