आख्याति

Romanized: aakhyaati, aakhyati, akhyaati, akhyati

प्रख्यात भएको अवस्था; प्रसिद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रख्यात भएको अवस्था; प्रसिद्धि।

सम्बन्धित शब्दहरू