आख्यान
Romanized: aakhyaana, aakhyaan, aakhyana, akhyaana
कहिने वा भनिने कुरो वा भाव; बयान; वर्णन; वृत्तान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कहिने वा भनिने कुरो वा भाव; बयान; वर्णन; वृत्तान्त।
२.
कहानी; कथा-उपन्यास।
३.
उपन्यासका विभिन्न भेदमध्ये पात्रद्वारा केही नभनाई स्वयम् उपन्यासकारले सबै कुरा भन्ने एक भेद।