आख्यानात्मक

Romanized: aakhyaanaatmaka, aakhyaanaatmak, aakhyaanatmaka, aakhyanaatmaka

कथा वा कथानकको शृङ्खला भएको; किस्साले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कथा वा कथानकको शृङ्खला भएको; किस्साले युक्त।

सम्बन्धित शब्दहरू