घनात्मक
Romanized: ghanaatmaka, ghanaatmak, ghanatmak, ghanatmaka
लम्बाइ, चौडाइ र मोटाइ बराबर हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
लम्बाइ, चौडाइ र मोटाइ बराबर हुने।
२.
(नाम)
लम्बाइ, चौडाइ र मोटाइका गुणनबाट निस्केको फल।