कल्पनात्मक

Romanized: kalpanaatmaka, kalpanaatmak, kalpanatmak, kalpanatmaka

कल्पना बढी भएको; काल्पनिक; कल्पनाप्रधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कल्पना+आत्मक]

1
कल्पना बढी भएको; काल्पनिक; कल्पनाप्रधान।

सम्बन्धित शब्दहरू