कल्पनातत्त्व
Romanized: kalpanaatattva, kalpanaatattv, kalpanaatattwa, kalpanatattv
संवेदनशील कवि र कलाकारले आफ्ना कृतिका लागि निर्माण गर्ने आधारसामग्री; कल्पनाको आधारतत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
संवेदनशील कवि र कलाकारले आफ्ना कृतिका लागि निर्माण गर्ने आधारसामग्री; कल्पनाको आधारतत्त्व।