कल्पनातीत

Romanized: kalpanaatita, kalpanaatit, kalpanatit, kalpanaateeta

कल्पनादेखि बाहिरको; कल्पना गर्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कल्पनादेखि बाहिरको; कल्पना गर्न नसकिने।
२.
जान्नबुझ्न वा सोचविचार पुऱ्याउन नसकिने; अज्ञेय।

सम्बन्धित शब्दहरू