वर्णनातीत

Romanized: varnanaatita, varnanaatit, warnanaatita, varnanatit

वर्णन वा बखान गर्न नसकिने; बेलीविस्तार लाउन कठिन; अवर्णनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
वर्णन वा बखान गर्न नसकिने; बेलीविस्तार लाउन कठिन; अवर्णनीय।

सम्बन्धित शब्दहरू