प्रश्नातीत
Romanized: prashnaatita, prashnaatit, prashnatita, prasnaatita
प्रश्न गरिने अवस्थाभन्दा परको; प्रश्नभन्दा बाहिरको; प्रश्न गर्न नसकिने;। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्रश्न+अतीत]
१.
प्रश्न गरिने अवस्थाभन्दा परको; प्रश्नभन्दा बाहिरको; प्रश्न गर्न नसकिने;।
२.
प्रश्न गर्नु अनावश्यक; वर्णनातीत।