उपप्रश्न
Romanized: upaprashna, upaprashn, upaprasn, upaprasna
प्रश्नभित्र उठेको अर्को प्रश्न; पूरक प्रश्न; गौण प्रश्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रश्नभित्र उठेको अर्को प्रश्न; पूरक प्रश्न; गौण प्रश्न।