पुच्छप्रश्न

Romanized: puchchhaprashna, puchchhaprashn, puchchhaprasna, puchchhaprasn

कथन वाक्यपछि त्यस कथनको सहमतिका लागि गरिने प्रश्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुच्छ+प्रश्न]

१.
कथन वाक्यपछि त्यस कथनको सहमतिका लागि गरिने प्रश्न।
२.
मूल प्रश्नपछि गरिने प्रश्न।

सम्बन्धित शब्दहरू