पुच्छ्रेप्रश्न
Romanized: puchchhreprashna, puchchhreprashn, puchchhreprasna, puchchhreprasn
मूल प्रश्नपछि सँगै गरिने प्रश्न; पुच्छप्रश्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मूल प्रश्नपछि सँगै गरिने प्रश्न; पुच्छप्रश्न।