पुच्छ्रेभाग

Romanized: puchchhrebhaaga, puchchhrebhaag, puchchhrebhaga, puchchhrebhag

गाई, भैँसी आदि चौपाया बिक्री गर्दा गोठालो लाग्ने केटाकेटी वा गोठालोलाई दिइने मोहर रुपियाँको दस्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गाई, भैँसी आदि चौपाया बिक्री गर्दा गोठालो लाग्ने केटाकेटी वा गोठालोलाई दिइने मोहर रुपियाँको दस्तुर।

सम्बन्धित शब्दहरू