अग्रभाग

Romanized: agrabhaaga, agrabhaag, agrabhag, agrabhaga

आफ्नो सामुन्ने परेको पहिलो भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अग्र+भाग]

१.
आफ्नो सामुन्ने परेको पहिलो भाग।
२.
कुनै वस्तुको अगाडिको भाग।

सम्बन्धित शब्दहरू