अग्र

Romanized: agr, agra

अगाडिको भाग; सामुन्नेको हिस्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अगाडिको भाग; सामुन्नेको हिस्सा।
२.
मुख्य; पहिलो; प्रधान।

सम्बन्धित शब्दहरू