अग्रतः

Romanized: agrata, agrat, agratah

उहिलेदेखि; सुरुदेखि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
उहिलेदेखि; सुरुदेखि।
२.
पहिले नै।
३.
सामुन्नेबाट।
४.
सामुमा।

सम्बन्धित शब्दहरू