अग्रणी
Romanized: agranee, agranii, agrani
कुनै पनि काम वा विचारमा अगुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अग्र+नी]
१.
कुनै पनि काम वा विचारमा अगुवा।
२.
मुख्य; प्रधान।
३.
योग्यता तथा क्षमतामा उत्कृष्ट।
४.
सबैभन्दा अगिल्तिरको।